मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग

म्याग्दी ।  दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गर्नुभएका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा सङ्कलित रु पाँच लाख पाँच हजार … Continue reading मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग